बन्दीपुर बजार र आसपासको दृश्य

  • बुधबार १० असार २०८३ ०३:०३ PM
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बरालथोकबाट बुधबार दिउँसो देखिएको पर्यटकीय नगरी बन्दीपुर बजार सहित पृष्ठभूमिमा पुरानकोट र मुकुन्देश्वरी गढी लगायतको दृश्य । तस्बिरः सागर गिरी/रास...