विद्युतीय सवारी साधनबारे प्राविधिक जानकारी लिन यातायात व्यवसायी भारत भ्रमणमा

  • बुधबार १० असार २०८३ १०:०० AM
आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले १६ जना यातायात व्यवसायी भारत प्रस्थान गरेका छन्। सार्वजनिक सवारीसाधनलाई वातावरणमैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले The post विद्युतीय सवारी साधनबारे प्राविधिक जानकारी लिन यातायात व्यवसायी भारत भ्रमणमा appeared first on Technology Khabar.