सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट–उपगुटको चर्चा सकियो : असिम साह

  • बुधबार १० असार २०८३ ११:०३ AM
काठमाडौं । रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीमा कुनै गुट नभएको बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभापति रवि लामिछानेको प्रस्तावक नै प्रधानमन्त्री बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताए। उनले भने, “राष्ट्रिय