प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

  • बुधबार १० असार २०८३ १०:५९ AM
काठमाडौं । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठकको दिन र समय परिवर्तन गरिएको जानकारी दिएको छ। सचिवालयका अनुसार अब उक्त बैठक शुक्रबार बस्ने तय भएको