बीसीए विद्यार्थी केन्द्रित राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न

  • बुधबार १० असार २०८३ ११:५० AM
बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को टेकभर्स क्लबद्वारा आयोजित बीसीए विद्यार्थीका लागि समर्पित राष्ट्रियस्तरको ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न भएको छ। बीसीए विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यस्तो प्रकृतिको ह्याकाथन नेपालमै पहिलो The post बीसीए विद्यार्थी केन्द्रित राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न appeared first on Technology Khabar.