सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट-उपगुट अन्त्य भयोः असिम शाह

  • बुधबार १० असार २०८३ १२:३० PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् ।