पालिका अध्यक्ष दुर्घटनामा घाइते, कालिमाटी गाउँ सभा स्थगित

  • बुधबार १० असार २०८३ ०६:४९ PM
शङ्कर केसीसल्यान, असार १० गते। मोटरसाइकल दुर्घटनामा परेर सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी घाइते हुनुभएको छ। अध्यक्ष केसी घाइते भएपछि बुधबारका लागि तय गरिएको गा...