सर्लाहीका १९ पालिकामा बजेट प्रस्तुत, हरिवनको सभा हुन सकेन

  • बुधबार १० असार २०८३ ०६:१९ PM
जनार्जन खत्रीसर्लाही, असार १० गते। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा हरिवनबाहेक १९ वटा पालिकाले समयमै गाउँ तथा नगरसभा प्रारम्भ गरेका छन्। नेपालको कानुनी व्यवस्...