झापामा ब्राउन सुगरसहित तीन जना नियन्त्रणमा

  • बुधबार १० असार २०८३ ०२:०७ PM
झापा :  झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको नेतृत्वमा खटिएको गस्ती टोलीले बुधबार अपराह्न भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ६३७९