काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले व्यवसायी दुर्गा प्रसाईँमाथिको राज्य विरुद्धको कसूर मुद्दा फिर्ता लिने भएको छ । काठमाण्डुको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसाईँसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूमाथि मुद्दा चलाएको थियो । बालेन सरकारले मुद्दा फिर्ता लिएपछि प्रसाईँसँगै राप्रपाबाट विद्रोह गरेका नेता धवलशमशेर जबरा,