बदलिँदो अपराध नियन्त्रणमा थप सक्रिय हुन आईजीपी कार्कीको निर्देशन

  • बुधबार १० असार २०८३ ०४:५८ PM
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा बुधबार आयोजित ‘प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३’ सम्पन्न भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै आईजीपी कार्कीले छलफलका क्रममा उठाइएका विषयवस्तु, सुझाव तथा निष्कर्षहरू नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार बन्ने बताए। उनले नेपाल सरकारका प्राथमिकता र नागरिकको अपेक्षाअनुसार संविधान तथा प्रचलित कानुनले