स्थानीय तहको बजेट : सुशासन प्राथमिकतामा

  • बिहीबार ११ असार २०८३ ०५:३६ AM
काठमाडौँ, असार ११ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेका छन् । बाँकी २९ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस...