सीमित स्रोत, असीमित सफलता : मोफसल फुटबलमा चम्किँदै बेलबारी फुटबल क्लब

  • बुधबार १० असार २०८३ ११:५९ PM
बेलबारी (मोरङ) : संसारभर अहिले विश्वकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्ड मानिएका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताको सहयोगकै भरमा सञ्चालन भइरहेका छन्। यसैबीच, मोरङको बेलबारीस्थित बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद राष्ट्रिय तथा