कांग्रेस महाधिवेशन नजिकिँदै : शक्ति संघर्ष चर्कियो, संस्थापन–इतरको रणनीति के ?

  • बिहीबार ११ असार २०८३ १२:३७ AM
ललितपुर : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापन र इतर पक्ष छुट्टाछुट्टै रणनीति बनाउन व्यस्त देखिएका छन् । पार्टीलाई एकताबद्ध बनाएर पुसमा हुने महाधिवेशनमा जुट्नुपर्ने बेला संस्थापन र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको