धवलागिरी गाउँपालिकाको ४८ करोड ५२ लाख बजेट सार्वजनिक
बिहीबार ११ असार २०८३ ०९:२९ AM
ठाकुरप्रसाद आचार्य म्याग्दी, असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ५२ लाख तीन हजार रुपियाँ...