फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलमा अभूतपूर्व संकट
बिहीबार ११ असार २०८३ ०३:४६ AM
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफा विधानको गम्भीर उल्लंघन भएको निष्कर्षसहित गरिएको यो निर्णयले नेपाली फुटबल इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा यस्तो कठोर