स्वीट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा प्रवेश

  • बिहीबार ११ असार २०८३ १०:४८ AM
काठमाडौँ, असार ११ गते । स्वीट्जरल्यान्ड र आयोजक क्यानडा फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा स्वीट्जरल्यान्डले क्यानडालाई २...