एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानसँग गरिएको इस्लामावाद समझदारी पत्र क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्ने उद्देश्यले अभिप्रेरित रहेको स्पष्ट पारेका छन् । भ्रमणमा रहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस सम्झौतामा इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम समावेश नभएको बताए । प्रधानमन्त्री सरिफले मिसाइल कार्यक्रमको विषय वार्ताको टेबुलमा कहिल्यै नआएको र