मुगुका चार स्थानीय तहले एकै दिन सार्वजनिक गरे बजेट, राराले बढायो दलित समुदायलाई दिँदै आएको चाडपर्वमा भत्ता

  • बिहीबार ११ असार २०८३ ०५:३९ AM
मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र तीन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार एकै दिन बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका तथा सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।… Continue reading मुगुका चार स्थानीय तहले एकै दिन सार्वजनिक गरे बजेट, राराले बढायो दलित समुदायलाई दिँदै आएको चाडपर्वमा भत्ता