बाली खान आएको भालु तारजालीमा फस्यो : सुरक्षित उद्धार गरिँदै
बिहीबार ११ असार २०८३ ०१:५४ PM
नन्द सिंहरलिङ (हुम्ला), असार ११ गते । हुम्लाको नाम्खा गाउँपालिका–४ याल्वाङमा पाक्न लागेको जेठासी बाली खान बारीमा प्रवेश गरेको एक जंगली भालु बाहिरिने क्रममा ग्याबिन तारमा फसेको छ ।...