उपराष्ट्रपति यादव र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

  • बिहीबार ११ असार २०८३ ०४:०० PM
काठमाडौँ, असार ११ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार...