काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनलाई प्राप्त कार्यादेश (म्यान्डेड) अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रूपमा कार्यसम्पादन भइरहेको बताएका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उनले मनसुनजन्य