कक्षा १२ को नतिजा विवाद : विद्यार्थीको गुनासो छानबिन गर्न समिति गठन

  • बिहीबार ११ असार २०८३ १०:४१ AM
सरकारले कक्षा १२ को परीक्षाका विषयमा विद्यार्थीले उठाएको आवाज सम्बोधन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन