कक्षा १२ को नतिजा : न्याय माग्दै विद्यार्थीहरू ओर्लिए सडकमा, सरकारले गठन गर्यो भेरिफिकेसन समिति
बिहीबार ११ असार २०८३ ११:४२ AM
काठमाडौँ / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा