काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बधाई तथा सम्मान गरेको छ। संगठनको ४७औँ स्थापना दिवसका अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार कोटेश्वरमा आयोजित कार्यक्रममा महासंघका