जेठ महिनामा लागूऔषध कारोबारमा संलग्न १ हजार ३६ जना पक्राउ

  • बिहीबार ११ असार २०८३ ०२:०३ PM
काठमाण्डु – नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेश प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट ४६, लुम्बिनी प्रदेशबाट १८२, कर्णाली प्रदेशबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागूऔषध नियन्त्रण ब्यूरोले ५० जना पक्राउ गरेको