नेपाल–भारत जोड्ने पुल नबन्दा सास्ती

  • बिहीबार ११ असार २०८३ ०७:२२ PM
सुधा देवभारदह (सप्तरी), असार ११ गते । नेपाल–भारत सीमा नाकासँग जोडिने पुल बर्षौदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले आवत–जावत गर्न सास्ती ब्यहोर्नु परेको छ ।जिल्लाको तिलाठी कोइलाडी ग...