मौसम बिग्रिएका बेला फेवातालमा डुङ्गा चलाउन रोक

  • बिहीबार ११ असार २०८३ ०७:०४ PM
लेखनाथ समाचारदातालेखनाथ, असार ११ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले बिहीबार सूचना जार...