रास्वपा मतपरिणामः कर्णाली प्रदेश

  • बिहीबार ११ असार २०८३ ०५:०९ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा कर्णाली प्रदेशको मत परिणाम यस्तो छ । सीता वादी सर्वाधिक १ हजार ७५१ मत प्राप्त विनिता कठायत: १ हजार ५०० मत टासी ल्हाजोम: १ हजार १३५ मत मेनुका शाही: ७९८ मत गोमा थापा: ६१६ मत