जालपादेवी केबलकारः समृद्धिको आधार

  • शुक्रबार​ १२ असार २०८३ ०६:३९ AM
सुदूरपश्चिम, असार १२ गते । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसाप...