उत्तरी गोरखाको नेपाल–तिब्बत सीमा क्षेत्रमा संयुक्त अनुगमन
शुक्रबार १२ असार २०८३ ०७:५३ AM
गुणबहादुर रोकासुलीकोट, असार १२ गते। उत्तरी गोरखाको नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेका सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरिएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित बोर्डर...