झापामा लागूऔषधको भयावह अवस्था : २० हजार प्रयोगकर्ता, ९२४ जना जेल–हिरासतमा

  • शुक्रबार​ १२ असार २०८३ ०१:३९ AM
झापा : पूर्वी नेपालकै आर्थिक केन्द्र मानिने झापा अहिले लागुऔषध दुव्र्यसनको भयावह चपेटामा परेको छ। जिल्लाभित्र २० हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको प्रहरीको अनुमान, कारागार र हिरासतमा मात्रै लागुऔषधसम्बन्धी मुद्दामा ९२४ जना बन्दी तथा थुनुवाको उपस्थिति,