सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

  • शुक्रबार​ १२ असार २०८३ ०५:१० AM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पाटीको ९रास्वपामा० सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् ।  केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा