काठमाडौं । क्यानडा नेपाल डटकममा आबद्ध पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा दर्ता भएको जाहेरीका आधारमा