काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्रीसमेत रहेका बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएसँगै अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । अब महामन्त्रीमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल, प्रमोद