एजेन्सी । संयुक्त राष्ट्र संघ र इथियोपियाका विज्ञहरूले अफ्रिकामा निरन्तर बढ्दै गएको साइबर सुरक्षा चुनौतीहरूको सामना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) का सरोकारवालाहरूबीच थप गहिरो सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । इथियोपियाको राजधानी अदिस अबाबामा बुधवार आयोजित साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अफ्रिकाका लागि संयुक्त राष्ट्र संघीय आर्थिक आयोग (ईसीए) की उप–कार्यकारी