काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनले समावेशिकरणलाई विशेष प्राथमिकता दिएको दावी गरेका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टिमभित्र समावेशिकरणलाई विशेष ध्यान दिइएको बताए । उनले संगठनात्मक सुदृढीकरण, समावेशिता र कार्यकर्ताको भूमिकालाई विशेष रुपमा मूल्यांकन गरिएको पनि बताए । ढकालले तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमाContinue reading "रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार"