क्व्होलासोँथारमा विभिन्न क्षेत्रका १२ जना सम्मानित
शुक्रबार १२ असार २०८३ १२:११ PM
नवीनराज कुइँकेल लमजुङ, असार १२ गते । क्व्होलासोँथार गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति, कृषि फार्म, उपभोक्ता समिति, विद्यार्थी तथा वडालाई सम्मान गरेक...