नेपाल टेलिकमले अन्तर्राष्ट्रिय आईपीएलसी (इन्टरनेसनल प्राइभेट लिज्ड सर्किट) सेवा प्रदायकको सिंगापुरस्थित फाइबर केबलमा आएको प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय भ्वाइस सेवामा अवरोध उत्पन्न भएको जनाएको छ। कम्पनीले आज एउटा सूचना जारी The post नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भ्वाइस सेवामा समस्या, समाधानको प्रयास जारी appeared first on Technology Khabar.