अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

  • शुक्रबार​ १२ असार २०८३ ०१:३१ PM
मनामा (बहराइन), असार १२ गते । वासिङ्टनले अमेरिका-इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यको सार्वभौमिकता, सुरक्षा वा स्थिरतालाई कमजोर नपार्ने अमेरिकी विदेशमन्त्री मार्को रुब...