मन्त्रिपरिषद् बैठक जारी

  • शुक्रबार​ १२ असार २०८३ ०३:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघिदेखि बैठक सुरु भएको हो।