लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

  • शुक्रबार​ १२ असार २०८३ ०८:४५ AM
काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयका आयोजित एक कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले लागुऔषध नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक