काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग संसद् र सडक दुवैमा एमालेसँग सहकार्य गर्ने घोषणा गरेका हुन् । ‘अहिलेको परिस्थितिमा संसद्मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,’ उनले भने। तत्कालै पार्टी एकताको सम्भावना भने नरहेको उनको भनाइ छ । रास्वपा सरकारमा सहभागी भएको सय दिन पनि नपुग्दै उसको वास्तविक चरित्र उदाङ्गिएको उनको भनाइ छ। ‘सिमानामा सय रुपैयाँभन्दा बढीको सामान ... The post एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा appeared first on Kalika Khabar.