काठमाडौं । सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ । धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिइएको यस कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ । कृषि विभागले ललितपुरमा आज एक