मिडियाको विकास र सबलीकरणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की

  • शुक्रबार​ १२ असार २०८३ ०६:४६ PM
शशिधर पराजुलीविराटनगर, असार १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार क्षेत्रको व्यावसायिक विकास, नीतिगत सुधार र श्रमजीवी पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्ष...