बढ्दो बर्ड फ्लु जोखिम: मासु र अण्डा राम्रोसँग पकाएर खान विज्ञको सुझाव
शुक्रबार १२ असार २०८३ ०६:०९ PM
काठमाडौँ, असार १२ गते । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गर्नु भएको छ । पछिल्लो समय काठमाडौँ उपत्य...