राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

  • शुक्रबार​ १२ असार २०८३ १२:४५ PM
नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कारवाही फुकुवाको जानकारी दिएको हो । पोखरा फाइनान्सको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आ.ब. २०८१/८२ को पहिलो त्रयमासको गैरस्थलगत विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात् राष्ट्र बैंकले कम्पनीलाई शीघ्र The post राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा appeared first on Businesspana.