मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

  • शुक्रबार​ १२ असार २०८३ ०१:४५ PM
देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ ।