रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

  • शुक्रबार​ १२ असार २०८३ ०७:३० PM
काठमाडौँ, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा शुक्रबार भएको मतदान प्रक्रियाबाट उहाँ निर्...