काठमाडौं । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्यायपालिका र सञ्चार दुवै एक अर्काको परिपूरक भएको बताएका छन्। सर्वोच्च अदालत मुद्दा तथा रिट महाशाखाले आज आयोजना गरेको ‘अदालत र सञ्चारकर्मीसँगको अन्तरक्रिया’ मा प्रधान न्यायाधीश डा शर्माले न्यायालय र सञ्चारकर्मी एकअर्काका परिपूरक भएको र दुवैको उद्देश्य नागरिकको हक र लोकतन्त्रको सुनिश्चित भएको बताए । “अदातल र सञ्चार